ट्युटा एब्सोलुटा (Tuta absoluta): सानो तर खतरनाक किराले टमाटर उत्पादन संकटमा

ट्युटा एब्सोलुटा (Tuta absoluta): सानो तर खतरनाक किराले टमाटर उत्पादन संकटमा

ट्युटा एब्सोलुटा (टमाटर लिफ माइनर) टमाटर खेतीमा ठूलो क्षति पुर्‍याउने कीरा हो। यसको लक्षण, नियन्त्रण विधि र रोकथाम उपायहरू जान्नुहोस्।