बायोचार: फोहोरलाई मलमा रूपान्तरण गर्ने नयाँ प्रविधि

बायोचार: फोहोरलाई मलमा रूपान्तरण गर्ने नयाँ प्रविधि

बायोचार भनेको कृषि फोहोर वा जैविक अवशेषहरू (जस्तै धानको खोस्, मकैको डाँठ, गाईको गोबर, काठका टुक्रा आदि) लाई अक्सिजन कम भएको अवस्थामा तताएर बनाइने कालो पदार्थ हो।