Essential oil and polyphenolic composition in Nardostachys jatamansi influenced by different plant parts and drying conditions.

हिमालयन जटामसी (Nardostachys jatamansi) को रहस्य: सुकाउने र अर्क निकाल्ने तरिकाले आवश्यक तेल र पोलिफिनोलिक तत्वहरूमा फरक पार्छ

हिमालयन जटामसीमा रहेका आवश्यक तेल र पोलिफिनोलिक तत्वहरू सुकाउने र अर्क निकाल्ने तरिकाले कसरी फरक पार्छन् भन्ने नयाँ अनुसन्धानले देखाएको छ।
Evaluation of sustainable biorational pesticides for managing Helicoverpa armigera (Lepidoptera: Noctuidae) on tomato in Nepal. 

नेपालमा गोलभेंडाको कीरा (Helicoverpa armigera) नियन्त्रणका लागि जैविक कीटनाशकहरूको प्रभावकारिता मूल्यांकन

त्रिभुवन विश्वविद्यालय, नेपालका अनुसन्धानकर्ताहरूले गोलभेंडा फलकीरा नियन्त्रणका लागि छवटा जैविक कीटनाशकहरूको परीक्षण गरे। क्लोरान्ट्रानिलिप्रोल र स्पिनोसाड सबैभन्दा प्रभावकारी देखिए। यस अध्ययनले रासायनिक कीटनाशकको सट्टा दिगो र सुरक्षित समाधानतर्फको बाटो खोल्छ।
Foliar Application of Zinc Oxide Nanoparticles and Salicylic Acid Enhances Drought Tolerance in Tomato by Improving Antioxidant Defence, Nutrient Uptake, and Anatomical Features.

जिंक अक्साइड न्यानोपार्टिकल्स र स्यालिसिलिक एसिडले टमाटरलाई खडेरीमा पनि फल्ने बनाए

जिंक अक्साइड न्यानोपार्टिकल्स र स्यालिसिलिक एसिडको पातमा छर्काइले टमाटरमा खडेरी सहन शक्ति बढाउँछ र फलको गुणस्तर सुधार गर्छ।
ट्युटा एब्सोलुटा (Tuta absoluta): सानो तर खतरनाक किराले टमाटर उत्पादन संकटमा

ट्युटा एब्सोलुटा (Tuta absoluta): सानो तर खतरनाक किराले टमाटर उत्पादन संकटमा

ट्युटा एब्सोलुटा (टमाटर लिफ माइनर) टमाटर खेतीमा ठूलो क्षति पुर्‍याउने कीरा हो। यसको लक्षण, नियन्त्रण विधि र रोकथाम उपायहरू जान्नुहोस्।
पनामा रोग

पनामा रोग (Panama Wilt): केरामा फैलिंदै गरेको मौन महामारी

केरामा फैलिंदै गएको पनामा रोग (Fusarium Wilt) को कारण, लक्षण, नियन्त्रण विधि र विश्वव्यापी प्रभावका बारेमा विस्तृत जानकारी पाउनुहोस् — नेपाली कृषकहरूका लागि अत्यन्तै महत्वपूर्ण।
Chinese CItrus Fruit Fly

चिनियाँ सुन्तला किरा: सुन्तला उत्पादनमा बढ्दो खतरा

चिनियाँ सुन्तला किरा (Bactrocera minax) सुन्तलामा लाग्ने खतरनाक कीरा हो। यसको जीवनचक्र, क्षति र नियन्त्रणका उपायबारे जान्नुहोस्।
खानेपानीको बोटल २,४०,००० सुक्षम्-न्यानो प्लास्टिक द्वारा प्रदुषित

खानेपानीको बोटल २,४०,००० सुक्षम्-न्यानो प्लास्टिक द्वारा प्रदुषित

PNAS जर्नलमा भर्खरै प्रकाशित एउटा अनुसन्धान लेखमा १ लिटर प्लास्टिकको पानीको बोतल भित्र २,४०,००० भन्दा बढी माइक्रो र न्यानो प्लाष्टिक रहेको पाइएको छ ।