Investigating the Biocontrol and Plant Growth-Promoting Potential of Pseudomonas yamanorum for Sustainable Management of Tomato Early Blight (Alternaria alternata)

टमाटरको अर्ली ब्लाईट रोग विरुद्ध Pseudomonas yamanorum प्रभावकारी जैव–नियन्त्रण समाधान

Pseudomonas yamanorum लाई टमाटरको अर्ली ब्लाईट (Alternaria alternata) नियन्त्रण गर्न र बिरुवा वृद्धि सुधार गर्न सक्षम दिगो जैव–नियन्त्रण ब्याक्टेरिया भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
Foliar Application of Zinc Oxide Nanoparticles and Salicylic Acid Enhances Drought Tolerance in Tomato by Improving Antioxidant Defence, Nutrient Uptake, and Anatomical Features.

जिंक अक्साइड न्यानोपार्टिकल्स र स्यालिसिलिक एसिडले टमाटरलाई खडेरीमा पनि फल्ने बनाए

जिंक अक्साइड न्यानोपार्टिकल्स र स्यालिसिलिक एसिडको पातमा छर्काइले टमाटरमा खडेरी सहन शक्ति बढाउँछ र फलको गुणस्तर सुधार गर्छ।